977-1-4437552
Today we received food relief ( 250 kg rice, 40 kg lentil, and 50kg salt) from the Women and Children Ministry of Nepal . Our Raksha Team is really thankful towards the support and love you are providing to our girls for their better life and “upgrading their hope of life in such pandemic situation.”................................................... जस्को कोहि छैन त्यस्को अभिभाबक राज्य हुनेछ भनेर संबिधानमा लेखिए अनुरूप राज्यक़ै एक महत्वपूर्ण अंग “महिला तथा बालबालिका मन्त्रालयका जिम्मेवार प्रतिनिधिज्यूहरूको “राहत सहितको उपस्थिति” ले हामिलाई थप उत्साहित बनाएको छ । यस्तो संकटको घडिमा आफ्नो जीवनको प्रबाह नगरी हामिलाई राहत प्रदान गर्न हाम्रै दैलो सम्म आइदिनु हुने सर, सुनिता शाह म्याम प्रति आभारी छौ ।
Ramila got love marriage at her early age with so ...
In Nepal, thousands of women who work in massage ...
My Nepalese journalist friend Jitendra GC&nb ...